२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

विकास हाइड्रोपावरको आईपीओ बाँडफाँड

विकास हाइड्रोपावरको आईपीओ बाँडफाँड

गण्डकी टाइम्स
शनिवार, आषाढ २८ २०८२
गण्डकी टाइम्स
शनिवार, आषाढ २८ २०८२
  • काठमाडौं, २९ असार । विकास हाइड्रोपावर कम्पनी लिमिटेडले निष्काशन गरेको आईपीओ आज बाँडफाँड  भएको छ। बिक्री प्रवन्धक प्रभु क्यापिटलले आज असार २९ गते आइतबार बिहान ९ बजे शेयर बाँडफाँड गर्ने गरेको हो । कम्पनीले निष्काशन गरेको आईपीओमा माग भन्दा ८.७ गुणा बढीको आवेदन परेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij