२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

बीमा प्राधिकरणका अध्यक्ष शरद ओझालाई सरकारले गर्यो निलम्बन

बीमा प्राधिकरणका अध्यक्ष शरद ओझालाई सरकारले गर्यो निलम्बन

गण्डकी टाइम्स
सोमवार, आषाढ ३० २०८२
गण्डकी टाइम्स
सोमवार, आषाढ ३० २०८२
  • काठमाडौं, ३० असार । बीमा प्राधिकरणका अध्यक्ष शरद ओझालाई केपी शर्मा ओली नेतृत्वको सरकारले निलम्बन गरेको छ । सोमबार राति बसेको मन्त्रिपरिषद् बैठकले ओझालाई निलम्बन गर्ने निर्णय गरेको हो । साथै उनी माथि छानवीन गर्न पूर्वन्यायाधिसको संयोजकत्वमा जाँचबुझ आयोग समेत गठन गरिएको छ । ओझालाई ओली सरकारलेनै नियुक्ति गरेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij