२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

पेट्रोलको मूल्य घट्यो, डिलेजको बढ्यो (मूल्यसुचीसहित)

पेट्रोलको मूल्य घट्यो, डिलेजको बढ्यो (मूल्यसुचीसहित)

गण्डकी टाइम्स
बिहिवार, श्रावण १५ २०८२
गण्डकी टाइम्स
बिहिवार, श्रावण १५ २०८२
  • काठमाडौं, १५ साउन । नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ । तर डिजेल, मट्टितेलको मूल्य भने बढेको छ। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ मूल्य घटेको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ मूल्य बढेको छ । इन्डियन आयल कर्पोरेशनबाट पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची प्राप्त भएको भन्दै पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य समायोजन गरिएको निगमले जनाएको छ । आज राती १२ बजेदेखि नयाँ मूल्य अनुसार पेट्रोलियम पदार्थको कारोबार हुनेछ। हेर्नुस् मूल्यसुची :

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij