२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

ट्रम्प र पुटिन किन अलास्कामानै भेट्दैछन् ?

ट्रम्प र पुटिन किन अलास्कामानै भेट्दैछन् ?

गण्डकी टाइम्स
शुक्रवार, श्रावण ३० २०८२
गण्डकी टाइम्स
शुक्रवार, श्रावण ३० २०८२
  • काठमाडौँ, ३० साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिन ऐतिहासिक दृष्टिले विशेष मानिने अमेरिकी राज्य अलास्कामा भेट गर्ने भएका छन्। अलास्का सन् १८६७ सम्म रूसको स्वामित्वमा थियो। त्यस वर्ष अमेरिका सरकारले यसलाई रूसबाट खरिद गर्‍यो र सन् १९५९ मा अमेरिकी राज्यको रूपमा मान्यता पायो। रूसी राष्ट्रपति पुटिनका सहयोगी युरी उशाकोभका अनुसार अलास्का दुवै मुलुकबीच भेटका लागि “तार्किक” स्थान हो, किनकि अमेरिका र रूसलाई केवल बेरिङ जलडमरूमध्यले छुट्याउँछ। ट्रम्प–पुटिन भेट अलास्काको सबैभन्दा ठूलो सहर एन्करेजमा हुने भएको छ। जुन राज्यको दक्षिणी भागमा अवस्थित छ। -बीबीसी

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij