२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

कीर्तिपुरमा भोलि ‘म्युजिक फेस्ट भोल्यम–२’, चर्चित कलाकारको प्रस्तुति हुने

कीर्तिपुरमा भोलि ‘म्युजिक फेस्ट भोल्यम–२’, चर्चित कलाकारको प्रस्तुति हुने

गण्डकी टाइम्स
शुक्रवार, भाद्र ६ २०८२
गण्डकी टाइम्स
शुक्रवार, भाद्र ६ २०८२
  • काठमाडौं, ६ भदौ । कीर्तिपुरस्थित चोभार ग्राउन्डमा भोलि (भदौ-७) ‘कीर्तिपुर म्युजिक फेस्ट भोल्यम–२’ आयोजना गरिएको छ । दिनभरि सञ्चालन हुने यस संगीत महोत्सवमा लोकप्रिय कलाकारहरू जोन एण्ड द लोकल्स, समिर श्रेष्ठ फिचरिङ गुड ब्वाइज, द टेम्प्टेशन व्याण्ड, हुलाकी तथा डीजे प्रज्वलले आफ्ना दमदार प्रस्तुति दिनेछन्। कार्यक्रमको आयोजना ड्रीम्स इन्टरटेन्मेन्टले गरेको हो भने फ्रेश लिङ्कअप इन्टरटेन्मेन्ट सहआयोजकको भूमिकामा रहनेछ। आयोजकले यस महोत्सवलाई संगीतप्रेमीहरूका लागि अविस्मरणीय बनाउन विशेष तयारी गरिएको जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij