२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

माबिलुङ इनर्जीको प्राथमिक सेयर (आईपीओ) बाँडफाँट

माबिलुङ इनर्जीको प्राथमिक सेयर (आईपीओ) बाँडफाँट

गण्डकी टाइम्स
शनिवार, भाद्र ७ २०८२
गण्डकी टाइम्स
शनिवार, भाद्र ७ २०८२
  • काठमाडौं, ८ भदौ । सर्वसाधारणका लागि यसअघि खुलेको माबिलुङ इनर्जीको प्राथमिक सेयर (आईपीओ) बाँडफाँट भएको छ । बिक्री प्रवन्धक लक्ष्मी सनराइज क्यापिटलले एक औपचारिक कार्यक्रम गरी आईपीओ बाँडफाँट गरेको हो । साउन २६ देखि २९ गतेसम्म आईपीओमा आवेदन खुलेको थियो । कुल २२ लाख ५ हजार ८७१ जनाले आईपीओमा आवेदन दिएका थिए । जसमध्ये ८ हजार २८९ जनाको आवेदन विविध कारणले रद्द भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij