२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

गीतकार गणेश उप्रेतीको “सिन्दुर” म्युजिक भिडियो सार्वजनिक

गीतकार गणेश उप्रेतीको “सिन्दुर” म्युजिक भिडियो सार्वजनिक

गण्डकी टाइम्स
सोमवार, भाद्र १६ २०८२
गण्डकी टाइम्स
सोमवार, भाद्र १६ २०८२
  • काठमाडौं, १६ भदौ । अहिलेको लोकप्रिय गायिका पुनम गुरुङको सुमधुर आवाजमा सजिएको सुमधुर गीत “सिन्दुर” को म्युजिक भिडियो सार्वजनिक भएको छ । बिनु गुरुङको प्रखर अभिनय रहेको सो म्युजिक भिडियो पुनम गुरुङ अफिसियल यूटुब च्यानलमार्फत आज सार्वजनिक गरिएको हो ।यस गीतमा शब्द गणेश उप्रेतीको रहेको छ भने संगीत संयोजन न्हुछे महर्जनले गरेका छन् । यो गीतले दर्शकको मन अत्याधिक जित्ने विश्वास उनीहरुको छ । एक दशक देखी गीत संगीतमा क्रियाशिल रहेका गणेश उप्रेतीको हालसालै तीज गीत “ए साथी सँगी हो” लगायत “तिम्रो दिलको”“लगन जुरेर” “लाइदेउ माया” “नजर को गुलेली” “जाले रुमाल ” “दिल यहाँ ”जस्ता दर्जन बढी चर्चित गीतहरु यस अघी नै सार्वजनिक भैसकेका छन् । https://youtu.be/nE5L4xBsRJA?si=IODuJts_NmJu5pgn

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij