नवनियुक्त चिनियाँ राजदूत नेपाल आए
नवनियुक्त चिनियाँ राजदूत नेपाल आए
गण्डकी टाइम्स
गण्डकी टाइम्स
काठमाडौ, १ फागुन । नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चाङ माओमिङ कार्यभार सम्हाल्न काठमाडौं आइपुगेका छन् ।
एअर चाइनाको सिए ४३७ उडानमा उनी बिहान साढे ११ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल ओर्लिएका हुन् ।
चिनियाँ विदेश मन्त्रालयको एसियाली मामिला विभागका उप–महानिर्देशक चाङ जनवरी महिनाको शुरुमा राजदूत नियुक्त भएका थिए ।
प्रतिक्रिया