२०८३, कार्तिक १४ गते

शुक्रवार, कार्तिक १४ गते २०८३

देशभर उत्साहपूर्ण मतदान सम्पन्न

देशभर उत्साहपूर्ण मतदान सम्पन्न

गण्डकी टाइम्स
बिहिवार, फाल्गुण २१ २०८२
गण्डकी टाइम्स
बिहिवार, फाल्गुण २१ २०८२
  • काठमाडौं, २१ फागुन । प्रतिनिधिसभाको निर्वाचन अन्तर्गत आज देशभर मतदान सम्पन्न भएको छ। दोलखाको तामाकोशी गाउँपालिका–४ स्थित मालु मतदान केन्द्र बाहेक अन्य सबै मतदान केन्द्रमा मतदान सम्पन्न भएको हो। निर्वाचन आयोगका अनुसार आज मतदान समग्रमा शान्तिपूर्ण ढंगले सम्पन्न भएको छ। बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म मतदान भएको थियो। यता ओखलढुंगाको माने भन्ज्याङमा स्थानीयले मतदान बहिष्कार गरेका छन्। त्यस्तै, दाङको बबई गाउँपालिका–७ मलईस्थित देउती मावि (तल्लो मलई) र वडा नम्बर १ मा रहेको जनता मावि जिल्ला मतदान केन्द्रमा भने मतदाताहरूले मतदान नै बहिस्कार गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij