२०८३, कार्तिक १४ गते

शुक्रवार, कार्तिक १४ गते २०८३

झापा -५ मा बालेन अगाडी, रञ्जितको ० मत

झापा -५ मा बालेन अगाडी, रञ्जितको ० मत

गण्डकी टाइम्स
बिहिवार, फाल्गुण २१ २०८२
गण्डकी टाइम्स
बिहिवार, फाल्गुण २१ २०८२
  • झापा, २२ फागुन । प्रतिनिधि सभा निर्वाचनअन्तर्गत झापा क्षेत्र नम्बर ५ मा मतगणना जारी रहँदा प्रतिस्पर्धा रोचक बन्दै गएको छ। पछिल्लो मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार वालेन्द्र शाह अग्रस्थानमा रहेका छन्। हालसम्मको गणनाअनुसार वालेन्द्रले १,४७६ मत प्राप्त गरेका छन्। उनलाई नेपाल कम्युनिष्ट पार्टी (एमाले)का के.पी शर्मा ओली ले ३८४ मतसहित पछ्याइरहेका छन्। त्यस्तै नेपाली कम्युनिष्ट पार्टीका रन्जित तामाङ ले ० मत प्राप्त गरेका छन्। २०७९ को प्रतिनिधि सभा निर्वाचनमा झापा–५ बाट नेपाल कम्युनिष्ट पार्टी (एमाले)का के.पी शर्मा ओली ५२,३१९ मतसहित विजयी भएका थिए। उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका खगेन्द्र अधिकारीले २३,७४३ मत ल्याएका थिए भने राष्ट्रिय स्वतन्त्र पार्टीका शुरेस कुमार पोखरेलले ११,७५९ मत प्राप्त गरेका थिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij