काठमाडौं - ३ मा रास्वपाका उम्मेदवार राजु पाण्डे विजयी
काठमाडौं - ३ मा रास्वपाका उम्मेदवार राजु पाण्डे विजयी
गण्डकी टाइम्स
शुक्रवार, फाल्गुण २२ २०८२
गण्डकी टाइम्स
शुक्रवार, फाल्गुण २२ २०८२
काठमाण्डौ, २२ फागुन । काठमाडौंको क्षेत्र नम्बर ३ मा रास्वपाका उम्मेदवार राजु पाण्डे विजयी भएका छन्। उनले कुल सदर मत ४१ हजार ९१९ मध्ये १८ हजार ७५७ मत प्राप्त गरे।
उनका निकटतम प्रतिस्पर्धी उज्यालो नेपाल पार्टीका कुलमान घिसिङले ११ हजार १७१ मत प्राप्त गरे।
प्रतिक्रिया