चितवन २ बाट रास्वपाका सभापति रवि लामिछाने भारी मतले विजयी
चितवन २ बाट रास्वपाका सभापति रवि लामिछाने भारी मतले विजयी
गण्डकी टाइम्स
शुक्रवार, फाल्गुण २२ २०८२
गण्डकी टाइम्स
शुक्रवार, फाल्गुण २२ २०८२
काठमाण्डौ, २३ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने चितवन २ बाट भारी मतले विजयी भएका छन्।
उनी पहिलेभन्दा भारी मतले विजयी भएका छन्। लामिछानेले ५४ हजार ४०२ मत पाएका छन्।
प्रतिक्रिया