२०८३, कार्तिक १४ गते

शुक्रवार, कार्तिक १४ गते २०८३

गोरखा - १ मा सुदन गुरूङको फराकिलो अग्रता

गोरखा - १ मा सुदन गुरूङको फराकिलो अग्रता

गण्डकी टाइम्स
आइतवार, फाल्गुण २४ २०८२
गण्डकी टाइम्स
आइतवार, फाल्गुण २४ २०८२
  • गोरखा, २५ फागुन । गोरखा क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सुदन गुरुङ फराकिलो अग्रता बनाउँदै जीततर्फ अग्रसर बनेका छन् । पछिल्लो मतपरिणाम अनुसार गुरुङले १९ हजार २९७ मत ल्याएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रेमकुरमा खत्रीले ११ हजार १६७ मत प्राप्त गरेका छन् । नेपाली कम्युनिस्ट पार्टीका हरिराज अधिकारी ७ हजार २१६ मतसहित तेस्रो स्थानमा छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij