२०८३, कार्तिक १४ गते

शुक्रवार, कार्तिक १४ गते २०८३

गोरखा-१ : राष्ट्रिय स्वतन्त्र पार्टीका सुधन गुरुङ निर्वाचित

गोरखा-१ : राष्ट्रिय स्वतन्त्र पार्टीका सुधन गुरुङ निर्वाचित

गण्डकी टाइम्स
सोमवार, फाल्गुण २५ २०८२
गण्डकी टाइम्स
सोमवार, फाल्गुण २५ २०८२
  • गोरखा, २५ फागुन । गोरखा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीका सुधन गुरुङ निर्वाचित भएका छन्। अन्तिम मतपरिणामअनुसार उनले २९,८९६ मत प्राप्त गर्दै विजयी भएका हुन्। यस क्षेत्रको अघिल्लो २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा नेपाली काँग्रेस का राजेन्द्र बजगाई ३३,४२८ मतसहित विजयी भएका थिए। सो निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का रामशरण वस्नेत १६,७८५ मत प्राप्त गरेका थिए भने राष्ट्रिय स्वतन्त्र पार्टी का सुवर्ण रोकाहाले ४,८९२ मत ल्याएका थिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij