२०८३, कार्तिक १४ गते

शुक्रवार, कार्तिक १४ गते २०८३

समानुपातिकतर्फ ४ लाख ५० हजार ८३ मत बदर

समानुपातिकतर्फ ४ लाख ५० हजार ८३ मत बदर

गण्डकी टाइम्स
बुधवार, फाल्गुण २७ २०८२
गण्डकी टाइम्स
बुधवार, फाल्गुण २७ २०८२
  • काठमाडौँ, २७ फागुन। प्रतिनिधिसभाको निर्वाचनमा समानुपातिक तर्फको मतगणना पनि सकिएको छ। प्रतिनिधि सभामा प्रत्यक्षतर्फ १६५ क्षेत्रकै नतिजा मंगलबार नै सार्वजनिक भएको थियो। समानुपातिकतर्फका ११० सिटका लागि पनि मतगणना सकिएको निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेले बताए। निर्वाचन आयोगका अनुसार, समानुपातिकतर्फ एक करोड १२ लाख ८० हजार ८९८ मत खसेको छ। त्यसमध्ये एक करोड ८ लाख ३० हजार ८१५ मत सदर भएको सूचना अधिकारी घिमिरेले बताए। समानुपातिकतर्फ ४ लाख ५० हजार ८३ मत बदर भएका छन्। करिब ४ प्रतिशत मत बदर भएको देखिएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij