२०८३, कार्तिक १४ गते

शुक्रवार, कार्तिक १४ गते २०८३

रास्वपा सचिवालय बैठक बस्दै, के छन् एजेण्डा ?

रास्वपा सचिवालय बैठक बस्दै, के छन् एजेण्डा ?

गण्डकी टाइम्स
शनिवार, फाल्गुण ३० २०८२
गण्डकी टाइम्स
शनिवार, फाल्गुण ३० २०८२
  • काठमाडौ, १ चैत। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दैछ । शनिबारका लागि तय भएको बैठक तयारी नपुगेको भन्दै अन्तिम समयमा आजका लागि सारिएको थियो । बैठक बिहान १० बजे केन्द्रीय कार्यालय वनस्थलीस्थित घण्टीघरमा बस्ने पार्टी प्रवक्ता मनिष झाले जानकारी दिए । बैठकमा प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फका उम्मेदवार सिफारिस सम्बन्धी विषयमा छलफल हुने कार्यसूची छ । साथै पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहलाई दलको नेता बनाउने लगयात विविध विषयमा छलफल गरिने जनाइएको छ । प्रत्यक्षतर्फ १२५ सिट जितेको रास्वपाले समानुपातिकतर्फ ५७ सिट पाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij