२०८३, कार्तिक १४ गते

शुक्रवार, कार्तिक १४ गते २०८३

पेट्रोल प्रतिलिटर १५ र डिजेल १० रुपैयाँले बढ्यो

पेट्रोल प्रतिलिटर १५ र डिजेल १० रुपैयाँले बढ्यो

गण्डकी टाइम्स
आइतवार, चैत्र १ २०८२
गण्डकी टाइम्स
आइतवार, चैत्र १ २०८२
  • काठमाडौँ, २ चैत। डिजेल र पेट्रोलको मूल्य बढेको छ । अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यअनुसार नेपालमा पनि आयल निगमले मूल्य समायोजन गरेको हो । निगमका अनुसार पेट्रोल प्रतिलिटर १५, डिजेल र मट्टितेल प्रतिलिटर १० रुपैयाँका दरले बढेको छ । वृद्धि भएको मूल्य आइतवार राति १२ बजेबाट लागू हुने निगमले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij