२०८३, कार्तिक १४ गते

शुक्रवार, कार्तिक १४ गते २०८३

हुण्डी कारोबारमा संलग्न २ जना १ करोड १६ लाखसहित नागार्जुनबाट पक्राउ

हुण्डी कारोबारमा संलग्न २ जना १ करोड १६ लाखसहित नागार्जुनबाट पक्राउ

गण्डकी टाइम्स
सोमवार, चैत्र २ २०८२
गण्डकी टाइम्स
सोमवार, चैत्र २ २०८२
  • काठमाडौं, २ चैत । हुण्डी तथा क्रिप्टो कारोबारमा संलग्न २ जना १ करोड १६ लाखसहित पक्राउ परेका छन् ।
    प्रहरीले नागार्जुन नगरपालिका ८ भिमढुङ्गाबाट सोहो ठाउँका २८ वर्षका सागर गिरी र २८ वर्षकै प्रमोद प्रसाद धिताल रहेका छन् । उनीहरुको साथबाट विभिन्न बैंकको विभिन्न व्यक्तिको नाममा रहेको ३ थान चेक बुक, विभिन्न व्यक्तिको नाममा काटेको रु. २७ लाख ३० हजार रुपैयाँको चेक ३ वटा र विभिन्न व्यक्तिको नाममा रहेको विभिन्न बैंकको ४ वटा एटिएम पनि बरामद भएको छ ।
    यस्तै १ थान नागरिकता, २ चारपाङ्ग्रे सवारी, १ दुई पाङ्ग्रे सवारी साधन, १ सवारी दर्ता किताब, विभिन्न कम्पनीको ६ वटा मोबाइल फोन पनि बरामद भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij