२०८३, कार्तिक १४ गते

शुक्रवार, कार्तिक १४ गते २०८३

जेन-जी आन्दोलनमा कसको भूमिका के ? हेर्नुस् कार्की आयोगको प्रतिवेदन (पूर्णपाठ)

जेन-जी आन्दोलनमा कसको भूमिका के ? हेर्नुस् कार्की आयोगको प्रतिवेदन (पूर्णपाठ)

गण्डकी टाइम्स
बुधवार, चैत्र ११ २०८२
गण्डकी टाइम्स
बुधवार, चैत्र ११ २०८२
  • काठमाडौं, ११ चैत । गत भदौ २३ र २४ गते भएको जेन=-जी आन्दोलनका क्रममा भएको दमन र हिंसात्मक घटनाबारे जाँचबुझ गर्न गठित आयोगको प्रतिवेदन मिडिया मार्फत बाहिरिएको छ । सरकारले आधिकारिक रूपमा सार्वजनिक नगरेको उक्त प्रतिवेदनमा उच्च राजनीतिक नेतृत्व र सुरक्षा प्रमुखलाई दोषी ठहर गर्दै फौजदारी अनुसन्धानको सिफारिस गरिएको छ । प्रतिवेदनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक र प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङलाई फौजदारी कसुरमा १० वर्ष जेल हाल्न सिफारिस गरिएको छ भने अन्यको समेत एकएक विवरण सार्वजनिक गरिएको छ। यस्तो छ आयोगको प्रतिवेदनको पूर्णपाठ: https://drive.google.com/file/d/10izdgpPgs8pGbmfXw7Os1FnO0x9Y7igD/view

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij