२०८३, कार्तिक १४ गते

शुक्रवार, कार्तिक १४ गते २०८३

अन्तत: कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्ने प्रधानमन्त्री सुशीला कार्कीको निर्णय

अन्तत: कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्ने प्रधानमन्त्री सुशीला कार्कीको निर्णय

गण्डकी टाइम्स
बुधवार, चैत्र ११ २०८२
गण्डकी टाइम्स
बुधवार, चैत्र ११ २०८२
  • काठमाडौँ, ११ चैत। प्रधानमन्त्री सुशीला कार्कीले भदौ २३ र २४ गतेको घटना सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेकी छन्। प्रधानमन्त्री कार्कीले तीनवटा महत्त्वपूर्ण दस्तावेज सार्वजनिक गर्ने निर्णय गरेकी प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलले जानकारी दिए। प्रधानमन्त्री कार्कीले भदौ २३ र २४ गतेको घटना सम्बन्धी जाँचबुझ आयोग, २०८२ को प्रतिवेदन, नेपाल बाल संगठन र बालमन्दिर सम्बन्धी उच्चस्तरीय जाँचबुझ आयोग, २०७७ को प्रतिवेदन र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट तयार गरिएको सुशासन मार्गचित्र, २०८२ सार्वजनिक गर्ने निर्णय गरेकी हुन्।\ कार्की आयोगको प्रतिवेदन अनौपचारिक रुपमा भने मिडिया मार्फत बाहिरिसकेको छ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij