२०८३, कार्तिक १४ गते

शुक्रवार, कार्तिक १४ गते २०८३

प्रतिनिधिसभाका नवनिर्वाचित २७४ सदस्यले आज शपथ लिँदै

प्रतिनिधिसभाका नवनिर्वाचित २७४ सदस्यले आज शपथ लिँदै

गण्डकी टाइम्स
बुधवार, चैत्र ११ २०८२
गण्डकी टाइम्स
बुधवार, चैत्र ११ २०८२
  • काठमाडौँ, १२ चैत। नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ आज हुँदैछ। बिहीबार अपराह्न २ः०० बजे हुने शपथ ग्रहण कार्यक्रमको सबै तयारी पूरा भइसकेको सङ्घीय संसद् सचिवालयले जनाएको छ। प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ गराउने तय भएको सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए। राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार ज्येष्ठ सदस्य केसीलाई पद तथा गोपनीयताको शपथ गराएका थिए। प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ समारोह सिंहदरबारस्थित नवनिर्मित बहुउद्देश्यीय हलमा हुनेछ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij