२०८३, कार्तिक १४ गते

शुक्रवार, कार्तिक १४ गते २०८३

एमाले महासचिव पोखरेलले लेखे: मन्त्रिपरिषद्को प्रतिशोधपूर्ण निर्णय फिर्ता गर !

एमाले महासचिव पोखरेलले लेखे: मन्त्रिपरिषद्को प्रतिशोधपूर्ण निर्णय फिर्ता गर !

गण्डकी टाइम्स
शुक्रवार, चैत्र १३ २०८२
गण्डकी टाइम्स
शुक्रवार, चैत्र १३ २०८२
  • काठमाडौं, १२ चैत । गौरी आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णय पूर्वाग्रही र प्रतिशोधपूर्ण भन्दै एमालेका नेता कार्यकर्ताहरूले आपत्ति जनाइरहेका छन् । यसैबीच महासचिव शंकर पोखरेलले बालेन सरकारको निर्णय फिर्ता गर्नुपर्ने बताएका छन् । फेसबुकमा पोखरेलले लेखेका छन्, ‘कार्की आयोगको पूर्वाग्रही प्रतिवेदन खारेज गर ! मन्त्रिपरिषदको प्रतिशोधपूर्ण निर्णय फिर्ता गर !’ यसअघि सचिव महेश बस्नेतले क्याविनेटको निर्णय अस्वीकार गर्दै प्रतिवेदन कार्यान्वयनको नाममा यदि सरकारले धरपकड र राजनीतिक बदला लिन खोज्छ भने पहिलो गाँसमै ढुङ्गा पर्ने मात्र होइन, देशलाई पुनः द्वन्द्वतर्फ धकेल्ने जोखिम पैदा गर्ने टिप्पणी गरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij