२०८३, कार्तिक १४ गते

शुक्रवार, कार्तिक १४ गते २०८३

बालेनलाई चीन र जापानको बधाई

बालेनलाई चीन र जापानको बधाई

गण्डकी टाइम्स
शुक्रवार, चैत्र १३ २०८२
गण्डकी टाइम्स
शुक्रवार, चैत्र १३ २०८२
  • काठमाडौँ, १२ चैत। नेपालका नबनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई चीनले बधाई दिएको छ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन च्यानले उनलाई बधाई दिएका हुन्। ‘चीन परम्परागत मित्रता र व्यावहारिक सहकार्यलाई अझ मजबुत बनाउन नेपालका नयाँ सरकारसँग मिलेर काम गर्न तयार छ,’ प्रवक्ता लिनले भनेका छन्। त्यस्तै जापानी प्रधानमन्त्री तकाइची सनाएले पनि प्रधानमन्त्रीलाई बधाई दिएकी छन्। भारत, अमेरिकासहितका मित्रराष्ट्रले यसअघि नै उनलाई बधाई दिइसकेका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij