२०८३, कार्तिक १४ गते

शुक्रवार, कार्तिक १४ गते २०८३

सातै प्रदेश समेटिएको बालेन मन्त्रिपरिषद्, ३३% महिला सहभागिता सहित समावेशी टिम

सातै प्रदेश समेटिएको बालेन मन्त्रिपरिषद्, ३३% महिला सहभागिता सहित समावेशी टिम

गण्डकी टाइम्स
शुक्रवार, चैत्र १३ २०८२
गण्डकी टाइम्स
शुक्रवार, चैत्र १३ २०८२
  • काठमाडौँ, १२ चैत। जेनजी आन्दोलनपछि प्रतिनिधि सभामा झन्डै दुइतिहाईमत ल्याएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बालेन्द्र शाहको नेतृत्वमा समावेशी र सन्तुलित मन्त्रिपरिषद् गठन गरेको छ। १५ सदस्यीय मन्त्रिपरिषद्मा सातै प्रदेशको प्रतिनिधित्व सुनिश्चित गरिएको छ भने ३३ प्रतिशत (५ जना) महिला समेटिएका छन्। जातीय संरचनाअनुसार खस–आर्यबाट ७, मधेसीबाट ३, जनजाति २, थारू १ र दलितबाट १ जनाको प्रतिनिधित्व रहेको छ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij