२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

मंसिर ११ सम्म नेकपाले एकता महाधिवेशन गर्ने

मंसिर ११ सम्म नेकपाले एकता महाधिवेशन गर्ने

गण्डकी टाइम्स
शनिवार, बैशाख २६ २०८३
गण्डकी टाइम्स
शनिवार, बैशाख २६ २०८३
  • काठमाडौं, २६ बैसाख । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आगामी मंसिर ११ गतेसम्म एकता महाधिवेशन गर्नेगरी तयारी थालेको छ। संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले हस्ताक्षर गरेर पठाएको अन्तरपार्टी निर्देशन अपानी मा जेठ मसान्तभित्र सबै वडातहसम्मको समायोजन प्रक्रिया टुंगो लगाउने बताइएको छ।

    असार १ गतेदेखि साउन १५ गतेसम्म श्रम कार्यमा जोडिँदै पार्टी सदस्यता नवीकरण र विस्तार गर्ने, भदौ १ गतेदेखि १५ गतेसम्म वडा अधिवेशन सम्पन्न गर्ने, १६ गतेदेखि मसान्तसम्म पालिका र असोज मसान्तसम्म जिल्लाको अधिवेशन सम्पन्न गरिसक्नुपर्ने अपानीमा उल्लेख गरिएको छ।

    अपानीमा कात्तिक १५ गतेसम्म प्रदेश अधिवेशन र मंसिर ११ सम्म एकता राष्ट्रिय महाधिवेशन गर्ने नेकपाले जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij