२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

पहिलो खेलमा ब्राजिल जितविहीन, मोरक्कोसँग १–१ को बराबरी

पहिलो खेलमा ब्राजिल जितविहीन, मोरक्कोसँग १–१ को बराबरी

गण्डकी टाइम्स
आइतवार, जेठ ३१ २०८३
गण्डकी टाइम्स
आइतवार, जेठ ३१ २०८३
  •  
    काठमाडौँ, ३१ जेठ। पाँचपल्टको विश्व विजेता ब्राजिल विश्वकप-२०२६ अन्तर्गत आइतबार बिहान भएको समूह सी को आफ्नो पहिलो खेलमा जितविहीन बनेको छ। विश्वकपको दावेदार ब्राजिलले मोरक्कोसँग १–१ को बराबरी खेलेको हो।
     
    मोरक्कोले इस्माइल साइबरीको गोलमा खलेको २१ औँ मिनेटमा अग्रता लिएको थियो। खेलको ३२ औँ मिनेटमा ब्राजिलका लागि भिनिसियस जुनियरले गोल फर्काएपछि ब्राजिल बराबरीको अवस्थामा आयो। त्यसपछि दुवै टिमले थप गोल गर्न सकेनन्।
     
    यो खेलबाट दुवै टोलीले एकरएक अंक जोडेका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij