२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

५०० दरका नयाँ नोट आजदेखि चलनचल्तीमा

५०० दरका नयाँ नोट आजदेखि चलनचल्तीमा

गण्डकी टाइम्स
बुधवार, आषाढ ३ २०८३
गण्डकी टाइम्स
बुधवार, आषाढ ३ २०८३
  • काठमाडौँ, ३ असार। काठमाडौं । नेपाल राष्ट्र बैंकले ५०० रुपैयाँ दरका नयाँ नोट आज (असार ३) देखि चलनचल्तीमा ल्याएको छ । केन्द्रीय बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलको हस्ताक्षर रहेका यी नयाँ नोटहरू चलनचल्तीमा ल्याइएको हो ।

    नोटमा सगरमाथाको दायाँतर्फ अण्डाकार आकृतिभित्र सिधा हेर्दा सुनौलो र ढल्काएर हेर्दा हरियो देखिने कुबेरको चित्र रहेको छ ।

    राष्ट्र बैंकका अनुसार, संकेत नम्बर झ ३८ ०००००१ देखि ट ८३ ९९९९९९ सम्मका नोटहरू चलनचल्तीमा ल्याइएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij