२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

एमालेका पूर्वसांसद कोइरी पक्राउ

एमालेका पूर्वसांसद कोइरी पक्राउ

गण्डकी टाइम्स
बिहिवार, आषाढ १८ २०८३
गण्डकी टाइम्स
बिहिवार, आषाढ १८ २०८३
  • काठमाडौं, १८ असार। थमन विक हत्या प्रकरणमा संलग्न नेकपा एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ परेका छन् । उनलाई प्रहरीले महोत्तरीको गौशालाबाट पक्राउ गरेको हो ।

    थमन विक हत्या प्रकरणमा जिल्ला अदालत महोत्तरीले सफाई दिए पनि उच्च अदालत जनकपुरले उनलाई बुधबार पाँच वर्ष कैद सजाय सुनाएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij