२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त

नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त

गण्डकी टाइम्स
शुक्रवार, आश्विन २ २०८३
गण्डकी टाइम्स
शुक्रवार, आश्विन २ २०८३
  • काठमाडौँ, २ असोज। नेपाल मेडिकल काउन्सिलमा पाँच जना सदस्य नियुक्त भएका छन् । नवनियुक्त सदस्यहरूमा डा गोपालकुमार चौधरी, डा प्रतिभा विष्ट रोका, डा श्यामेन्द्रबहादुर सिंह, डा बोधविक्रम कार्की र डा सुभित मास्के रहेका छन् ।

    नवनियुक्त सदस्यहरूले आज स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij