२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

कांग्रेसको नयाँ कार्यसमितिका लागि आज मनोनयन दर्ता

कांग्रेसको नयाँ कार्यसमितिका लागि आज मनोनयन दर्ता

गण्डकी टाइम्स
मंगलवार, आश्विन २० २०८३
गण्डकी टाइम्स
मंगलवार, आश्विन २० २०८३
  • काठमाडौँ, २० असोज। नेपाली कांग्रेसको १५ औं महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि मंगलबा मनोनयन दर्ता हुँदैछ।

    सभापति, उपसभापति र कोषाध्यक्षको प्रतिवेदन मंगलबारको बन्द सत्रले पारित गरेपछि मनोनयन दर्ताको कार्यक्रम अघि बढ्नेछ।

    मंगलबार बिहान १० बजेदेखि उम्मेदवारको मनोनयन हुने भएकाले विधान सोमबारै पारित गरिएको हो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij