२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

ला लिगामा रियल मड्रिड र बिल्बाओ भिड्दै, कसले मर्ला बाजी ?

ला लिगामा रियल मड्रिड र बिल्बाओ भिड्दै, कसले मर्ला बाजी ?

गण्डकी टाइम्स
आइतवार, बैशाख ८ २०७६
गण्डकी टाइम्स
आइतवार, बैशाख ८ २०७६
  • एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा आइतबार रियल मड्रिड र एथ्लेटिको बिल्बाओबीच प्रतिस्पर्धा हुँदैछ । मड्रिड र बिल्बाओबीचको खेल नेपाली समयअनुसार आज राति ८ बजे मड्रिडको घरेलु मैदान सान्टियागो बर्नेबेउमा सुरुहुनेछ । लिगमा ३२ खेलबाट ६१ अंकसहित तेस्रो स्थानमा रहेको मड्रिडलाई आजको खेल अंक सुधार गर्ने मौका हो । लिगमा ३३ खेल खेलको बार्सा ७७ अंकसहित शीर्ष स्थानमा रहेको टोली हो । ३३ खेल नै खेलेको एथ्लेटिको मड्रिड ६८ अंकसहित दोस्रो स्थानमा छ । आज मड्रिडसँग भिड्न लागेको बिल्बाओ लिगमा ४६ अंकसहित सातौं स्थानमा रहेको टोली हो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij