२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

फोटोग्राफी

फोटोग्राफी

गण्डकी टाइम्स
आइतवार, बैशाख २८ २०७७
गण्डकी टाइम्स
आइतवार, बैशाख २८ २०७७
  • दीपक श्रेष्ठ   चिसो हिमाललाई छोएर बहने ठण्डी हावाले हानेका गुलाफका पत्ताहरू यो शरदको सिरेटोमा पनि सुन्दरताको अनुपम उदाहरण बनेर बस्न हुनैपर्ने रहेछ फोटोमा कैद   व्यवहारले पिल्सिएर मन अमिलो बनाई बसेकी मायालु मीठो मुस्कानकासाथ सबथोक बिर्सिएर हाँँसिरहन हुनैपर्ने रहेछ कसैको मनमै कैद के तिमीलाई मनमा कैद गरी तिम्रो फोटो उसैगरी उतार्न अनुमति दिन्छौ मलाई फोटोग्राफी गर्न ?   -नखिपोट, ललितपुर

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij