२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

मोदी, हामी तिम्रो लेन्डुप होइनौं (कविता)

मोदी, हामी तिम्रो लेन्डुप होइनौं (कविता)

गण्डकी टाइम्स
शुक्रवार, जेठ २ २०७७
गण्डकी टाइम्स
शुक्रवार, जेठ २ २०७७
  • -सुर्य सुवेदी मोदी तिमी नेपालीको लागि हिट्लर हौ। तर याद गर हामी एहुदी हैनौ। मोदी तिमी नेपालीको लागि लादेन हौ। तर याद गर हामी तिम्ले लाद्ने जनता हैनौ मोदी तिमी नेपालीको लागि आईएस हौ। तर याद गर हामी अन्याय सहने जात हैनौ मोदी तिमी नेपालीको लागि लस्करे तोईबा हौ। तर याद गर हामी आतंक सहने नाथ हैनौ मोदी तिमी नेपालीको लागि दाउद हौ। तर याद गर हामी तिम्रा दास हैनौ। मोदी तिमी नेपालीको लागि बोको हराम हौ तर याद गर हामी स्वाधीन हराम हैनौ। मोदी तिमी हिन्दुको लागि कलंक हौ। तर याद गर हामी कुनै धर्म बिरोधी हैनौ मोदी तिमी नेपालीको लागि आतंक हौ। तर याद गर हामी आतंक सहने लाचार हैनौ। मोदी तिमी अबसरबादि हौ। तर याद गर हामी तिम्रो लेण्डुप हैनौ। जय स्वाभिमान।।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij