२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

अब त तारवार गरौं न कमरेड

अब त तारवार गरौं न कमरेड

गण्डकी टाइम्स
मंगलवार, जेठ ६ २०७७
गण्डकी टाइम्स
मंगलवार, जेठ ६ २०७७
  • जिपि लामिछने हाल : जापान भारतमा नयाँ संबिधान बन्दै छ रे केही साम्सदहरुले फोटोकपी गर्लान् नि कम्रेड !! लिपुलेक फेरी पर सर्ला नि, कम्रेड ! भारतीय दुताबासमा रात्री भोज चल्दै छ रे नेपालीले नाकाबन्दी झेल्नु पर्ला नि, कम्रेड लिपुलेक फेरी पर सर्लानी कम्रेड !! पहिला पहिला लिम्पिया धुरा पनि हाम्रै हो भन्थेउ सिमानामा दुस्मनले पिल्लर गाड्ला नि, कम्रेड लिपुलेक फेरी पर सर्ला नि, कम्रेड ! बलभद्र हरु पनि हिजो लडेकै हुन हामी पनि एकपटक लडौ न कम्रेड सबै सरकार आउछ थोरबहुत सिमा मिचियो भन्छ अब त तारबार गरौ न कम्रेड लेपुलेक फेरी पर सर्ला नि कम्रेड !!!

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij