२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

सफर

सफर

गण्डकी टाइम्स
बुधवार, भाद्र १० २०७७
गण्डकी टाइम्स
बुधवार, भाद्र १० २०७७
  • गौलोचन ढुंगाना पाईलाहरू रोकेर कतै लामो विश्राम गरू झै लाग्छ, तव, अघि बढ्न तम्सेका नयाँ पाईलाका चालहरू हेर्छु, र लाग्छ.. दुई पाईला अझै अघि बढाउन सक्छु कि ? खैर, लामो सास भर्दै फोक्सोमा सम्झदै.. अतृप्त चाहनाका चाङहरू पुरा गर्ने महत्वकाक्षाका साथ हिड्न मन लाग्छ, अन्जान सफरमा वेपर्वाह मुसाफिर बनेर हराएर सबैसँग आफ्नै खोजीमा कतै दुर सायद अनन्त तिर ....।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij