२०८३, कार्तिक १४ गते

शुक्रवार, कार्तिक १४ गते २०८३

सुनचाँदीको मुल्यमा सामान्य गिरावट

सुनचाँदीको मुल्यमा सामान्य गिरावट

गण्डकी टाइम्स
बिहिवार, माघ ८ २०७७
गण्डकी टाइम्स
बिहिवार, माघ ८ २०७७
  • काठमाडौं, ९ माघ । साताको अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनचाँदीको मुल्यमा सामान्य गिरावट आएको छ । आज छापावाला सुन तोलामा २०० रुपैयाँले घटेर प्रतितोला ९२ हजार ९०० रुपैयाँमा कारोबार भैरहेको छ ।

    त्यस्तै तेजावी सुन पनि तोलामा २०० रुपैयाँले घटेर प्रतितोला ९२ हजार ४०० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    चाँदीको मुल्य आज तोलामा १५ रुपैयाँले घटेर १ हजार २०० सय ६० रुपैयाँमा कारोबार भैरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij