२०८३, कार्तिक १४ गते

शुक्रवार, कार्तिक १४ गते २०८३

सुनचाँदीको मुल्यमा सामान्य गिरावट

सुनचाँदीको मुल्यमा सामान्य गिरावट

गण्डकी टाइम्स
शनिवार, माघ १० २०७७
गण्डकी टाइम्स
शनिवार, माघ १० २०७७
  • काठमाडौं, ११ माघ । साताको पहिलो दिन आईतबार नेपाली बजारमा सुनचाँदीको मुल्यमा सामान्य गिरावट आएको । आज छापावाला सुन तोलामा ३०० रुपैयाँले घटेर प्रतितोला ९२ हजार ६०० रुपैयाँमा कारोबार भैरहेको छ ।

    त्यस्तै तेजावी सुन पनि तोलामा ३०० रुपैयाँले घटेर तोलामा ९२ हजार १०० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    चाँदीको मुल्य भने आज स्थिर छ । नेपाली बजारमा आज चाँदी प्रतितोला १ हजार २०० सय ६० रुपैयाँमा कारोबार भैरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij