२०८३, कार्तिक १४ गते

शुक्रवार, कार्तिक १४ गते २०८३

सुनचाँदीको मुल्य वृद्धि

सुनचाँदीको मुल्य वृद्धि

गण्डकी टाइम्स
सोमवार, माघ १२ २०७७
गण्डकी टाइम्स
सोमवार, माघ १२ २०७७
  • काठमाडौं, १३ माघ । शुक्रबार देखि लगातार घटेको सुनचाँदीको मुल्य मंगलबार भने बढेको छ । नेपाली बजारमा आज छापावाला सुन तोलामा ४०० रुपैयाँले बढेर प्रतितोला ९२ हजार ८०० रुपैयाँमा कारोबार भैरहेको छ । त्यस्तै तेजावी सुन पनि तोलामा ४०० रुपैयाँले बढेर प्रतितोला ९२ हजार ३०० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदीको मुल्य भने घटेको छ । चाँदीको मुल्य तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १ हजार २०० सय ५५ रुपैयाँमा कारोबार भैरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij