काठमाडौं, १६ माघ । साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको मुल्य स्थिर छ भने चाँदीको मुल्य बढेको छ ।
आज छापावाल सुन प्रतितोला ९२००० हजार रुपैयाँमा कारोबार भैरहेको छ भने तेजावी सुन प्रतितोला ९१ हजार ५०० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज चाँदीको मुल्य भने बढेको छ । चाँदी तोलामा ४० रुपैयाँले बढेर प्रतितोला १ हजार २०० सय ८५ रुपैयाँमा कारोबार भैरहेको छ ।