२०८३, कार्तिक १४ गते

शुक्रवार, कार्तिक १४ गते २०८३

सुनचाँदीको मूल्य घट्यो

सुनचाँदीको मूल्य घट्यो

गण्डकी टाइम्स
मंगलवार, माघ २० २०७७
गण्डकी टाइम्स
मंगलवार, माघ २० २०७७
  • काठमाडौं, २१ माघ । बुधबार नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । आज छापावाला सुन तोलामा ६०० रुपैयाँले घटेर प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भैरहेको छ ।

    त्यस्तै तेजावी सुन पनि तोलामा ६०० रुपैयाँले घटेर प्रतितोला ९१ हजार ५०० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    आज चाँदी तोलामा ६० रुपैयाँले घटेर प्रतितोला १ हजार ३०० सय २० रुपैयाँमा कारोबार भैरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij