२०८३, कार्तिक १४ गते

शुक्रवार, कार्तिक १४ गते २०८३

सुनचाँदीको मुल्य वृद्धि

सुनचाँदीको मुल्य वृद्धि

गण्डकी टाइम्स
शनिवार, माघ २४ २०७७
गण्डकी टाइम्स
शनिवार, माघ २४ २०७७
  • काठमाडौं, २५ माघ । साताको पहिलो दिन आईतबार नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । आज छापावाला सुन तोलामा ६०० रुपैयाँले बढेर प्रतितोला ९० हजार ६०० रुपैयाँमा कारोबार भैरहेको छ ।

    त्यस्तै तेजावी सुन पनि तोलामा ६०० रुपैयाँले बढेर प्रतितोला ९० हजार १ सय ५० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    आज चाँदी तोलामा २० रुपैयाँ बढेको छ । चादी प्रतितोला १ हजार ३ सय १० रुपैयाँमा कारोबार भैरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij