२०८३, कार्तिक १४ गते

शुक्रवार, कार्तिक १४ गते २०८३

सुनचाँदीको मुल्यमा गिरावट

सुनचाँदीको मुल्यमा गिरावट

गण्डकी टाइम्स
बुधवार, माघ २८ २०७७
गण्डकी टाइम्स
बुधवार, माघ २८ २०७७
  • काठमाडौं, २९ माघ । विहिबार नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । आज छापावाला सुन तोलामा ४०० रुपैयाँले घटेर प्रतितोला ९१ हजार ५०० सय रुपैयाँमा कारोबार भैरहेको छ ।

    त्यस्तै तेजावी सुन तोलामा ४०० रुपैयाँले घटेर ९१ हजार रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    आज चाँदीको मुल्य तोलामा २५ रुपैयाँ घटेको छ । आज चाँदी प्रतितोला १ हजार ३०० सय १५ रुपैयाँमा कारोबार भैरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij