२०८३, कार्तिक १४ गते

शुक्रवार, कार्तिक १४ गते २०८३

सुनचाँदीको मुल्य ह्वात्तै घट्यो

सुनचाँदीको मुल्य ह्वात्तै घट्यो

गण्डकी टाइम्स
मंगलवार, फाल्गुण ४ २०७७
गण्डकी टाइम्स
मंगलवार, फाल्गुण ४ २०७७
  • काठमाडौं, ५ फागुन । बुधबार नेपाली बजारमा सुनचाँदीको मुल्य ह्वात्तै घटेको छ । आज छापावाला सुन तोलामा ११०० सय रुपैयाँले घटेर प्रतितोला ८९ हजार ८०० रुपैयाँमा कारोबार भैरहेको छ ।

    त्यस्तै तेजावी सुन तोलामा १ हजार ५० रुपैयाँले घटेर प्रतितोला ८९ हजार ३ सय ५० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    आज चाँदीको मुल्य पनि घटेको छ । चाँदी तोलामा २० रुपैयाँले घटेर १ हजार ३ सय ४० रुपैयाँमा कारोबार भैरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij