२०८३, कार्तिक १४ गते

शुक्रवार, कार्तिक १४ गते २०८३

सुनचाँदीको मुल्य ह्वात्तै बढ्यो

सुनचाँदीको मुल्य ह्वात्तै बढ्यो

गण्डकी टाइम्स
सोमवार, फाल्गुण १० २०७७
गण्डकी टाइम्स
सोमवार, फाल्गुण १० २०७७
  • काठमाडौं, ११ फागुन । मंगलबार नेपाली बजारमा सुनचाँदीको मुल्य ह्वात्तै बढेको छ । आज छापावाला सुन प्रतितोला ११०० सय रुपैयाँले बढे प्रतितोला ९० हजार १०० सय रुपैयाँमा कारोबार भैरहेको छ ।

    त्यस्तै तेजावी सुन पनि तोलामा ११०० सय रुपैयाँले बढेर प्रतितोला ८९ हजार ६ सय ५० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    आज चाँदीको मुल्य पनि बढेको छ । चाँदी तोलामा २५ रुपैयाँले बढेर १ हजार ३ सय ६० रुपैयाँमा कारोबार भैरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij