२०८३, कार्तिक १४ गते

शुक्रवार, कार्तिक १४ गते २०८३

सुनचाँदीको मुल्यमा गिरावट

सुनचाँदीको मुल्यमा गिरावट

गण्डकी टाइम्स
शनिवार, फाल्गुण १५ २०७७
गण्डकी टाइम्स
शनिवार, फाल्गुण १५ २०७७
  • काठमाडौं, १६ फागुन । सातोको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । आज छापावाला सुन तोलामा ५०० रुपैयाँले घटेर प्रतितोला ८८ हजार ३०० रुपैयाँमा कारोबार भैरहेको छ ।

    त्यस्तै तेजावी सुन पनि तोलामा ५०० रुपैयाँले घटेर प्रतितोला ८७ हजार ८ सय ५० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    आज चाँदीको मुल्य तोलामा १० रुपैयाँ घटेको छ । चाँदी प्रतितोला १ हजार ३ सय २५ रुपैयाँमा कारोबार भैरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij