२०८३, कार्तिक १४ गते

शुक्रवार, कार्तिक १४ गते २०८३

सुनचाँदीको मुल्य ह्वात्तै बढ्यो

सुनचाँदीको मुल्य ह्वात्तै बढ्यो

गण्डकी टाइम्स
मंगलवार, फाल्गुण १८ २०७७
गण्डकी टाइम्स
मंगलवार, फाल्गुण १८ २०७७
  • काठमाडौं, १९ फागुन । बुधबार नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । आज छापावाला सुन तोलामा ५०० सय रुपैयाँले बढेर प्रतितोला ८७ हजार ५०० सय रुपैयाँमा कारोबार भैरहेको छ ।

    त्यस्तै तेजावी सुन पनि तोलामा ५०० सय रुपैयाँ बढेर प्रतितोला ८७ हजार ५० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    चाँदीको मुल्य पनि आज तोलामा २५ रुपैयाँ बढेको छ । आज चाँदी प्रतितोला १ हजार ३ सय १५ रुपैयाँमा कारोबार भैरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij