२०८३, कार्तिक १४ गते

शुक्रवार, कार्तिक १४ गते २०८३

सुनचाँदीको मुल्य ह्वात्तै घट्यो

सुनचाँदीको मुल्य ह्वात्तै घट्यो

गण्डकी टाइम्स
बिहिवार, फाल्गुण २० २०७७
गण्डकी टाइम्स
बिहिवार, फाल्गुण २० २०७७
  • काठमाडौं, २१ फागुन । शुक्रबार नेपाली बजारमा सुनचाँदीको मुल्य ह्वात्तै घटेको छ । आज छापावाला सुन तोलामा ९०० सय रुपैयाँले घटेर प्रतितोला ८५ हजार ६०० सय रुपैयाँमा कारोबार भैरहेको छ । त्यस्तै तेजावी सुन पनि तोलामा ९०० सय रुपैयाँ घटेको छ । तेजावी सुन आज प्रतितोला ८५ हजार १ सय ५० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदीको मुल्य तोलामा ३५ रुपैयाँ घटेको छ । चाँदी प्रतितोला १ हजार २ सय ५० रुपैयाँमा कारोबार भैरहेको छ ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij