२०८३, कार्तिक १४ गते

शुक्रवार, कार्तिक १४ गते २०८३

सुनको मुल्य बढ्यो, चाँदीको मुल्य स्थिर

सुनको मुल्य बढ्यो, चाँदीको मुल्य स्थिर

गण्डकी टाइम्स
शनिवार, फाल्गुण २२ २०७७
गण्डकी टाइम्स
शनिवार, फाल्गुण २२ २०७७
  • काठमाडौं, २३ फागुन । साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनको मुल्य बढेको छ । आज छापावाला सुन तोलामा ५०० रुपैयाँले बढेर प्रतितोला ८६ हजार १०० सय रुपैयाँमा कारोबार भैरहेको छ ।

    त्यस्तै तेजावी सुन पनि तोलामा ५०० सय रुपैयाँले बढेर प्रतितोला ८५ हजार ६ सय ५० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    आज चाँदीको मुल्य भने स्थिर छ । चाँदी प्रतितोला १ हजार २ सय ५० रुपैयाँमा कारोबार भैरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij