२०८३, कार्तिक १४ गते

शुक्रवार, कार्तिक १४ गते २०८३

सुनचाँदीको मुल्य ह्वात्तै बढ्यो

सुनचाँदीको मुल्य ह्वात्तै बढ्यो

गण्डकी टाइम्स
मंगलवार, फाल्गुण २५ २०७७
गण्डकी टाइम्स
मंगलवार, फाल्गुण २५ २०७७
  • काठमाडौं, २६ फागुन । बुधबार नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । आज छापावाला सुन तोलामा ६०० रुपैयाँले बढेर प्रतितोला ८६ हजार २०० सय रुपैयाँमा कारोबार भैरहेको छ । त्यस्तै तेजावी सुन पनि तोलामा ६०० रुपैयाँ बढेको छ । तेजावी सुन आज प्रतितोला ८५ हजार ७ सय ५० रुपैयाँमा कारोबार भैरहेको छ । आज चाँदीको मुल्य तोलामा १५ रुपैयाँ बढेको छ । चाँदी आज प्रतितोला १ हजार २ सय ७० रुपैयाँमा कारोबार भैरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij