२०८३, कार्तिक १४ गते

शुक्रवार, कार्तिक १४ गते २०८३

सुनचाँदीको मुल्य ह्वात्तै घट्यो

सुनचाँदीको मुल्य ह्वात्तै घट्यो

गण्डकी टाइम्स
बिहिवार, फाल्गुण २७ २०७७
गण्डकी टाइम्स
बिहिवार, फाल्गुण २७ २०७७
  • काठमाडौं, २८ फागुन । शुक्रबार नेपाली बजारमा सुनचाँदीको मुल्य ह्वात्तै घटेको छ । आज छापावाला सुन तोलामा ६०० सय रुपैयाँले घटेर प्रतितोला ८६ हजार २०० सय रुपैयाँमा कारोबार भैरहेको छ ।

    त्यस्तै तेजावी सुन पनि तोलामा ६०० सय रुपैयाँले घटेर प्रतितोला ८५ हजार ७ सय ५० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    चाँदी आज तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १ हजार २ सय ७० रुपैयाँमा कारोबार भैरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij